back

Other ways to say { -brand-short-name } को बाइनरी संस्करणले तल वर्णन गरिएका सर्तहरू लागु हुने गरि तपाईँको प्रयोग को लागि उपलब्ध गराएको केहि विशेषता प्रयोग गर्नको लागि { -brand-full-name } ले वेब आधारित जानकारी सेवाहरू ("सेवाहरू") प्रयोग गर्छ। यदि तपाई एक वा बढी सेवाहरू प्रयोग गर्न चाहनुहुन्न वा तलका सर्तहरू अस्वीकार्य छन्, भने तपाईँ सुविधा वा सेवा (s) लाई असक्षम गर्न सक्नुहुन्छ। एक विशेष सुविधा वा सेवा कसरी असक्षम गर्नेबारे निर्देशन पाउन सकिन्छ यहाँ। अन्य सेवा र सुविधा अनुप्रयोगको प्राथमिकताहरूबाट अक्षम गर्न सकिन्छ।‌

How to use 
Examples are automatically generated. The results may not be exact or error-free.
 ·